Description
हाम्रा सेवाहरु
घरायसी सम्पूर्ण सामानहरु सुरक्षित् सारिने छ
अफिस IGO ,INGO सुरक्षित् सारिने छ
होटल ,रेस्टुरेन्ट, पसल , सुरक्षित् सारिने छ
सामान ओसार पसार गर्ने सवारी साधन उपलब्ध हुने छन्
दक्ष्य अनुभबी टीमबाट सामान लोड अनलोड गरिने छ
सामानलाई सुरक्ष्य प्रदान गर्न प्याकिंग गरिने छ
फर्निचर खोल फिट गरिदिने छौ
धरान , इटहरी , बिराटनगर ,दमक ,बिर्तामोड र काठमाडौँ हाम्रो सेवा उपलध हुने छन्